ETHICAL USE OF INTERNET IN LEARNING

1. Introduction 

ईन्टरनेटलाई सामान्य भाषामा कहिलेकाही "नेट" मात्र पनि भन्ने गरिन्छ।ईन्टरनेट एक विश्वव्यापी नेटवर्कहरुको सन्जाल हो जस्ले विश्व भरिका सारा कम्प्युटर हरुलाइ जोड्ने काम गर्दछ।ईन्टरनेटले विश्वका जुनसुकै ठाउँबाट जुनसुकै ठाउका networking हरुलाइ एक-आपसमा inter-connecting गर्छ।

ईन्टरनेट धेरै पहिला 1960 तिर जानकारिमुलक साधनको रुपमा प्रयोग हुन खोजिएको भएपनि यस्लाइ सर्वप्रथम सन 1969 तिर ARPANET(Advance Research projects Agency networks) को रुपमा प्रयोग भएको पाइन्छ भने सन 1987 मा यस्लाइ व्यापारीक परियोजनको लागि प्रयोग गरिएको पाइन्छ।विशेष गरि यसको प्रयोग सन 1991/92 तिर www(world wide web) को बिकास सङ्गै भएको पाइन्छ । त्यस्तै नेपालमा सन 1993 मा शाही नेपाल बिज्ञान प्रतिस्ठानले र Mercantile कम्पनिले ईन्टरनेट प्रयोग गरेको पाइन्छ तर त्यसबेला ईन्टरनेट एकदमै Slow रहेको थियो।

नेपालमा सामजिक अभियान्ता महाविर पुन लाई पनि Internet सेवा विस्तारकका रुपमा लिन सकिन्छ उनले बिजुलि नपुगेका हिमाली जिल्ला र अन्य धेरै ठाउमा Internet सेवा विस्तार गर्न महत्वपूर्ण भुमिका निभाएका थिए।

 3. Ethical use of internet in learning..

  आजको युग ईन्टरनेट बिना कल्पना पनि गर्न सकिँदैन ,यसको महत्व दिन प्रतिदिन यति बड्दै छ कि हामिले गर्ने हरेक काम देखि मनोरञ्जन समेतको लागि पनि ईन्टरनेट कै प्रयोग गरिन्छ।ईन्टरनेटको प्रयोगले सङ्सार भरी छरिएर रहेका सबै किसिमका जानकारीहरु सजिलै आफुले चाहिएको समयमा HTTP protocol (hypertext transmission protocol ), www र web ब्राउजर जस्तै : Facebook,Twitter,Google,Chrome,Mozila,youtube,whatsapp,etc.जस्ता Social media हरुको प्रयोग गरि जुनसुकै समयमा लिन सक्छौं। 

ईन्टरनेटको प्रयोगले घरमै बसि बसि आफुले चाहिएको समयमा Online -Job गरि आफ्नो मिहेनत अनुसार कमाउन पनि सक्छौ,त्यस्तै University,School,office र आफुले काम गर्ने कुनैपनि ठाउमा ईन्टरनेटको माध्यमबाट भौतिक उपस्थिति बिना नै आफ्ना दैनिक कामहरु सन्चालन गर्न सक्छौं । आफुले चाहिएको समयमा नजानेको ,आफुले सिक्न चाहेको कुनैपनी कुरालाइ ईन्टरनेटको माध्यमबाट खोजेर जानकारी लिन सक्छौं ।                                    

4.Ethical use of internet in learning ( classroom)

  ईन्टरनेटको प्रयोग अरु सबै ठाउमा भएजस्तै विध्यार्थिहरुलाइ कक्षाकोठामा सिकाउनको लागि अझ महत्वपूर्ण रहेको पाइन्छ।कक्षा शिक्षकले कक्षा कोठामा विध्यार्थिहरुलाइ बढीभन्दा बढी ज्ञान हासिल गर्न र गराउन आफुले Pre-plan गरि घरबाटै कुनै Topic को विषयमा ईन्टरनेटको माध्यमबाट खोजेर साथै विध्यार्थिलाइ पनि Social media हरुमा खोज्न लगाई उनिहरुलाइ उक्त Topic को सिकाइ सहजीकरण गर्न सक्छौ ।

   जस्तै : मैले कक्षा 10 को बिज्ञान विषयको "Force" पाठ सिकाउन गहिरहेको छु भने उक्त पाठ सम्बन्धित कुराहरुलाई म Internet को माध्यमबाट खोजेर कक्षाकोठामा उनिहरुलाइ  सिकाउनको लागि प्रयोग गर्न सक्छु र उनिहरुलाइ पनि Internet को प्रयोग गरि उक्त पाठमा (Level अनुसार) चाहिने कुराहरु आफैपनि खोजेर अध्ययन गर्न भन्न सक्छु र सो पाठमा प्रयोग हुने र चाहिने Formula हरु ,चित्रहरु र guideline अपनाउन आग्रह गर्न सक्छु। 

5.conlusion 

  ईन्टरनेटको प्रयोग हामिले केही बर्ष पहिले देखि मात्र भएको अनुभव गरेपनी यसको प्रयोग विश्वमा धेरै बर्ष अगाडि र नेपालमा पनि यसको केही बर्ष पछि सुरु भएको पाइन्छ। विश्वमा ईन्टरनेटको बिकास पछिल्लो समय जति भएको पाइन्छ नेपालको परिप्रेक्षमा कमै भएको पाइन्छ । नेपालमा  अहिले कुनैकुनै ठाउमा 4G network समेत Connect भएको पाइए पनि अधिकाश स्थानहरुमा फोन गर्ने र 2G network समेत नभएको अबस्थामा सरकारले विश्व 5G मा गइसकेको यश अबस्थालाइ मध्यनजर गर्दै  नेपालको सबै स्थानहरुमा 4G/5G network जडान भएको अबस्थामा मात्रै अहिलेको कोभिड -19 जस्तो विषम परिस्थिति र सामान्य अबस्थामा पनि ईन्टरनेटको प्रयोग गरि घरबाटै धेरै भन्दा धेरै कामहरु साथै Online activity हरु पनि सजिलै गर्न सकिन्छ र यो जरुरी पनि छ।

        Gajendra Japrel    

       One year BED (Science)

        Thank you ........

Comments

  1. Good initiation and need further elaboration about the content

    ReplyDelete

  2. Challenges of using the internet in learning and strategies for minimising risks . better to mention in points.

    ReplyDelete

Post a Comment